राष्ट्रको निर्यात व्यापार तथा निर्यात व्यवसायमा आइपर्ने विभिन्न समस्याहरु व्यवस्थित रुपबाट समाधान गरी निर्यात व्यवसायीहरुको हित संरक्षण गर्न, निर्यात व्यवसायीहरुको व्यवसायीक क्षमतामा अभिवृद्घि गरी राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निर्यात व्यापारलाई विस्तार एवं अभिवृद्घि गरी विदेशी मुद्रा आर्जनमा बृद्घि ल्याई राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्न र नेपाल सरकारलाई निर्यात नीतिको तर्जुमाका साथै निर्यात  प्रवद्र्धनका लागि संचालन गरीने विविध प्रवद्र्धनात्मक कार्यक्रम र कृयाकलापहरु मा  सहयोग पुर्याउन बि. सं २०५३ साल पौष १६ गते    ( विगत २५ वर्ष ) देखि  गैर नाफामूलक र एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित एवं निर्याजन्य बस्तुहरुको उत्पादन तथा  निकासी व्यवसायमा संलग्न उद्यमी ,व्यवसायीहरुको प्रतिनिधिमूलक  संस्थाको रुपमा  संचालन  हुंदै आएकोछ  ।